शव गाडिँदै, पहिचानको ढोका खुल्लै
काठमाडौं/चितवन : बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेका शव सग्ला छैनन्, अधिकांश टुक्रिएका छन्। परिवारका सदस्यले समेत पहिचान गर्न धौ–धौ छ। फरेन्सिक विशेषज्ञहरू भन्छन्, ‘डीएनए परीक्षण गरी प्रमाण राख्ने र जमिनमुनि शव व्यवस्थापन गर्नुनै अन्तिम विकल्प भएको छ।’सरकारले पनि बाध्यात्मक विकल्पका रूपमा सामूहिक रूपमा जमिनमुनि शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। नेपाल प्रहरीका अनुसार
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







